ध्यानी आमाका ज्ञानी कुरा ! | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri
HTML-код
- Опубликовано: 8 фев 2025
- ध्यानी आमाका ज्ञानी कुरा !
#कुरा_सुन्नु_पाकाको सोमवार राति ८:०० बजे
#tamasomajyotirgamaya
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: - गीता दाहाल- जुझारु आमा
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#कुरा_सुन्नु_पाकाको
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶RUclips:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
Rishi dhamala or purbeli blog KO vlogger KO interview hern man thiyo sir.
Sir उपासना ध्यान बारे पुरा जानकारी दिनुस्न नेपालको कुन कुन जिल्लामा छ ध्यानको विधि के के हो कसरि जोडिने हामी नयाँ हरु
😅😅😅
हङकङमा बसेर त्यहाका नेपालीका अटिजम भएका बालबालिकालाई च्यारिटिबाट पढाउदै बस्नुभएकी ७० वर्षिय पुष्पा गुरूङको पनि लिनु न । उहाँ अहिले नेपाल आउनुभएको छ । हङकङमा रहेर महिला उत्थानमा उत्कृष्ट काम गरेवापत सरकारले सिटिजनसिप दिएर उहीँ राखेको । नेपाली गोर्खा लाहुरेका सन्ततिलाई पढाउन नेपाल सरकारले पठाएका ११ जनामा परेर २१ वर्षको उमेरमा हङकङ पुग्नुभएको उहाँ।
@@rajudevkota-n4t❤
टीका सर नमस्कार । आमासँग ज्ञान् र ध्यान ,अनुभवको आथह भण्डार रैछ एक बसाइले नपुग्ने हाेकि!
नमन छ आमा र टीका सर लाइ कति कार्यक्रम हेरियो तर आज जस्तो मन छुने त कहिलेइ सुन्न पाएको थिएन कति चाहि राम्रो बिचार रैछ आमाको धन्यवाद छ टीका सर
गुरु ग्यान प्राप्त गर्न सफल हुनु भयको ! आमामा कोटि कोटि नमन !
अहिले सम्म प्रसारित कुरो सुन्नु पाकाको कार्यक्रम हरू मध्य कै यो उत्कृष्ठ कार्यक्रम होला जस्तो लाग्यो , कति राम्रो सोच आमा को यी आमाको कुरा बाट धेरै सिक्न पाईयो , यिती उमेरको मान्छेले अहिले को जेनेरेसन काे शिक्षित मान्छे को जस्तो सोच छ तर अहिले का पढेलेखेको कलिएकाहरु को सोच एकदम झुर छ यसबाट एउटा कुरो प्रमाणित हुन्छ कि मान्छे लाई पढेर भन्दा परेर ( व्यवहारिकता बाट ) ज्यादा ज्ञान हुँदो रहेछ , सम्मान छ आमा लाई...!
घेरे राम्रो कुरा हजुर हरु को दर्सन दिज्यु हजुर भगवान ले संधै कल्याण गरुन 🙏🙏🙏🙏❤️❤️❤️❤️
धन्यवाद दाजु
ध्यानी आमालाई कार्यक्रममा बोलाएर ध्यानको मिठो अनुभव सहित महत्वपूर्ण ग्यान ग्रहण गर्ने सु अवसर प्रदान गर्नु भएकोमा हामी युवाहरुले आमाबाट सिक्नु नै पर्दछ 'ध्यान '
यस्ताे कार्यक्रमले कति गलत बाटाेमा हिडेका मान्छेहरुलाई सहि बाटाेमा हिन्न मद्दत गर्छ धन्यवाद यात्रि जी
मलाई टिका जि मन पर्नुको एउटा कारण , उनले ढाकिएका हिराहरूलाई खोज्ने प्रयत्न गर्छन । अन्तरवार्तामा आमाले जगबको उर्जासिल लालित्य छर्नु भयो । मैले पनी एक पटक विपाश्ना जाने योजना बनाए #धन्यवाद❤🙏
आहा अति उर्जासिल आमाको जय होस ,मङ्गल होस ।हरि 🕉️🇳🇵🙏💟
टिकाराम सरकाे अन्तरवार्ताहरू सबैजसाे हेर्छु तर याे गज्जवै लाग्याे । साह्रै माैलिक ।
टिकारामजीले प्रस्तुत गरेका का
र्यक्रमहरू मध्ये सर्वोत्कृष्ट लाग्यो। धन्यवाद छ ध्यानी अनि ग्यानी आमालाई र टिकारामजीलाई!
आमाको कति राम्रो philosophy.Thank you Tika Ram ji for bringing such inspirable person
अन्त अन्त तिर आइ पुग्दा आखा रसाइ रहे मेरा । गलामा के अड्किए जस्तो भएर अबरुद्द भैरह्यो । कति स्पष्ट अभिब्यक्ति गीता आमा । हजुरको जय होस ।
नमस्कार टिकाराम दाजु ! मेरो आमाको विवाह पनि २ बर्षमा भएको थियोे । मेरो आमाको चार दिदिबहिनी थियोे, एउटै परिवारमा ४ दिदिबहिनी एकै दाजुभाइलाई दिएकी थियोे । २००२ सालमा पन्चाबाजा बजाएर दिएको हो आज मेरो आमा ८१ बर्ष भयो ।
कति राम्रो ज्ञान सिकाउनु भयाे आमा🙏🙏
साह्रै उर्जाशिल छलफल जिवनका भोगाइ हरुको / धन्यवाद ! प्यारो टिकाराम यात्रीजि लाई 🙏
आहा कति राम्राे भाब जस्ताे परिस्थितिमा
पनि रम्न सक्नु पर्छ
सुईकार भाब आमाकाे ।
धन्यबाद यात्रि भाइ ।
नमन गरें कार्यक्रम प्रस्तोता , आमा दुबैलाई कार्यक्रम पुरै श्रवण गरें ,मलाई पनि ध्यान गर्ने रहर जाग्यो 🙏🙏
आजकाे समयका सबै युवा युवतिले र समवय समेतका लागि पनि सुन्नैपर्ने अत्यान्तै बहुउपयाेगी सन्दर्भ
जीवन जीउने कला यी आमाबाट सुन्ने
अवसर मिलाउनु हुने हजुरलाई नसुनीरहन मन मान्दैमान्दैन। सायद सबैलाई यस्ताे लाग्दाे हाे । धन्य आ..मा
आमाकाे कुरा सवै सुने , जीवन जिउने सकारात्मक साेच राख्नु पर्ने , सधै उर्जासिल रहेर जिवनलाई सहि मार्ग निर्देश मन्ने कुराले मन छाेयाे🎉
आमाको जय जय होस्।
सुन्दर संसार सुन्दर गफगाफ।।।
आमा गिता दाहालका कुरा सान्दर्भिक र उर्जा मुलक लाग्यो , प्राप्तिमा सन्तुष्ट गर्न सके जिवन सुखमय हुन्छ
धन्न छुटाएनछु यो अन्तर्वार्ता, महान दिदीलाई नमन्, म कसरी भेटौं हजुरलाई जस्तो लाग्यो । धन्यवाद यात्री ज्यू यस्ता महान व्यक्तित्व सँग वार्ता गर्नु भयो 🙏🌺🎉❤
५बर्षमा बिहे गरेर ७ बर्षमा बिधुवा भयको कथा सेतो धरतिमा छ टिकाराम सर।
राम्रो लग्यो हजुर हरु भला कुसारी धेरै ज्ञान गुन को कुरा सुन्न पाउँदा खुशी लाग्यो
अन्तर बारत सुनेपछि मन सारै आन्नद भयाे आमा हजुर लाई जय हाेस ।
रमाइलो लाग्यो। यसैगरि धेरै बाआमाको कुरा सुन्न पाइयोस्।
समग्रमा खुशीकाे प्राप्ति भईरहाेस् यही नै जीवनकाे सार हाे ।
सारै हसीली रसीली मिजासिली आज को कुरा सुन्न पाका को खूब मजा आयो सुन्न र हेर्न प्रश्न सोधने शैली र जवाफ दिने हजूर आमा लाई नमन 🙏🏿😊❤️
धेरै राम्रो कुराकानी , मुरी मुरी धन्यवाद Shiv baba bless you 💕💖💕
जिउन जाने जिवन प्रभु को प्रसादनै हो जिउन नजाने जिवन फर्सादै फर्साद हो जय होस
सत्य वचन हजुरको।
अतिनै राम्रो सन्देश आमाको मनछुयो
प्रस्तोता अनि अतिथि दुबैमा नमन जय होस् 🙏❤
अत्यन्तै राम्रो कार्यक्रम, अतिथि र प्रस्तोता दुबैमा नमन !🙏
छोरी भएर के गर्न सक्छन् र भन्ने समाज काे लागि जिउँदो भगवान हुनु हुन्छ आमा 🙏🙏
नमन आमा हजुरलाई हरेक आमाको सोचाई हजुरकै जस्तो भए मान्छेले कहिल्यै दुःख हुदैन थियो होला जय होस्🙏 टिकाराम यात्री सरलाई पनि नमन🙏
Kati aananda aayo sunera !
अत्यान्तै मिठ्ठाे अन्तरवार्ता ज्ञानी आमाका मिठा कुरा
कति मिठो अन्तर्वार्ता!!
राधे राधे आमा हजुर ।आध्यात्मिक ज्ञानले नै सच्चा मानव तयार हुन्छ🙏❤️
साधु साधु साधु! भगवान बुद्धले प्रतिपादन गर्नुभएको विपस्यनाको अभ्यासले सवैको कल्याण होस् । आमाको प्रज्ञा र मृदुल सम्बाद मन पर्यो ।
अत्यन्तै अद्भुत अनि प्रेणणा को श्रोत हुनु हुदो रैछ आमा धेरै कुरा सिक्न अनि बुझ्न पाइयो मनै देखि धन्यवाद अनि नमन गर्दछु । जिबन ज्ञान् ले चल्छ अज्ञान ले त मन मुटु अनि मस्तिष्क जल्छ । खुशि लाग्यो 🙏🙏
अन्तरवार्ता सुनेर मनै आनन्दित भयो❤❤❤
साँच्चै मन छुने कुरा ।
अहा कति मिठाे कुरा दिदीकाे
😲 वाउ यो आमाले जीवन भेट्नु भयछ जीवन्को आनन्द आफैँ भीत्रछ बाहिर भौतारेर हुँदैन मो तेस्तो ध्यानीत हैन तर मलाइ जीवन को केही अनुभवछ
मलाई सार्है मन पर्ने अनि आनन्दित पर्ने कार्यक्रम प्रस्तोता टीकाराम यात्री सर संग❤
कति मिठाे कुरा गरनु भयकाे आमा ले सुनिराखम जस्तो 🙏🙏🌹🌹
नमन आमा लाई!
वा कति आन्नद आमाको कुरा सुनिरहुँ जस्तो
मलाई १४ वर्ष अघि विपश्यना साधना गर्न उत्प्रेरित गर्ने शितल दाहाल जी प्रति साधुवाद । आमासँग ४ वर्ष अघि पिकनिकमा भेट भएकाे थियाे । पुरै अन्तर्वाता सुने । प्रेरणादायी जीवनशैली 🙏
नमन छ आम
चलाख हुनुहुन्छ ❤
गिता दाहाल आमा को कुरा सुनेर धेरै आनन्द आयो म, अहिले 45बर्स को भय बाल्यकाल को अबस्था भने उस्तै रहेछ बिपासनामा जान मन छ तर कसरी जाने भन्ने थाहा छैन।
गुरुग्यन प्रतआआमा सारै राम्राकुरा सुनाउनु भयो धन्यबाद
प्रेम नमन आमा हजुरलाई ❤❤🎉🎉🎉
आमाको अनुभव सारै राम्रो लाग्यो !
साथी सितल दाहालको आमा हुनुहुन्छ जस्तो लाग्यो ! नमन् आमा !
Tikaram सरको प्रश्न सोधाइ आमाको उत्तर सुरु देखि अन्त्य सम्म ध्यान दिएर सुनियो आनान्द लाग्यो❤
जय होस् आमाको ❤
आहा क्या गज्जब भालाकुसारी
सकारात्मक उर्जा शिल स्पष्ट बिचार
अामाको कुराले सारै मन छोयो जे छ त्यसमा खुसी हुनु 🙏🙏
सेवाको भावना अद्भुत हहेछ माताजी को कोटिकोटी प्रणाम हजुरलाई🙏🙏🙏🙏❤️
आमाले गर्नु भऐको ध्यानको गहीरयाई बाट निकाल्नु भएको जिबनलाई बुझ्ने तरिका कुनै (पिएचडी) गर्नेको भन्दा कम छैन,आमालाई धेरै सम्मान छ
आहा कति सुन्दर वचन सारै मन छुने
उच्च सम्मान का साथै नमन
एक पटक ध्यान दिएर हेराैं सुनाैं केही प्राप्ति हुन्छ, बिचार राख्नु हाेला .. शुभकामना ...
जीवन सकारात्मक भावमा डाेराएर ऊर्जाशील बनाउन अभिप्रेरित गर्ने याे गहन अन्तर्वार्ताकाे लागि हार्दिक आभार ।
नमन छ आमा र टीका सर लाइ 🙏🙏🙏🙏❤️❤️
मसग सारै मेलखायो मेरोबिचार बिचारमील्यो🙏🌷🙏नमन छ दिज्जु हजुरलाई यात्री भाई पनी
कुरा त कति मिठा र रसिला आमाको कुरा
Karyakarm prasthota tikaram yatri and dyani aamalai naman
आमा हजुर लाइ नमन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति प्रेरणादायी अन्तरबार्ता ,असाध्यै मन पर्यो 🙏🙏
Kati hamko kura dini vo aama 💐🙏
आमा मा धेरै धेरै धन्या वाध🙏🇳🇵💐🎉❤
Aamako bichar lae salam xa🙏🙏🙏🙏🙏
आमा लाई नमन छ।।🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤🙏🙏🙏
टिकाराम यात्रीज्युर ध्यानि अामा दुबैलाई नमस्कार
जीवन सधैपाठशालाहाे।
धेरै राम्राे लाग्याे टिकाराम जी आमाको कथा र भोगाइ ले जिवन जिउन जाने पछि सरल सुन्दर छ मानिसले जिवन जिउन जान्नु पर्यो भनाइ मा सहमत छु म । ध्यानले जिवन चिन्न सहज हुने कुराले एकपटक विपास्ना जाने इच्छा छ।
कार्यक्रम प्रस्तोता र अतिथि आमा दुबै जनामा हार्दिक नमन❤❤🙏🙏
Namaskar aama ra yatri ji ma!
आमा र दाजुलाई नमन छ।
कति मिठो कुरा गर्नुभयो आमाले🙏
टिकाराम सर धेरै छन् सानु उमेर बिबाह गर्नि मेरो ममि ३ बर्ष को उमेरमा र बुवा चाँहि ९ बर्ष को उमेरमा भाको रे अच्म लाग्छ उहा हरुको मिलाप र माया देख्दा अहिले अच्म लाग्छ हामि लाई 🙏🙏
टिका सर आमा मा नमस्कार आमा संग बसेर कुरा गर्नमन लाग्यो आमा को ठेगाना के होला सर 🙏🙏
उनी हाम्री काकी। ❤ महिला हरु मध्ये कि उदहारण हुन ।स्वविवेक कि धनी
अत्यन्त उर्जाशील कार्यक्रम अति सुन्दर एवं मिठा मिठा कुराहरु सुन्न पाउँदा मन थाम्न कता कता गाह्रो भयो भने मन प्रफुल्ल पनि भयाे।🙏 हो जे छ जस्तो छ त्यसैमा सन्तुष्ट हुन सक्नु पर्छ अनि मात्र जीवन सुखमय हुन्छं 🙏🙏🙏🙏❣️❣️❤❤❤
Aafno j chh tye aafno ho aama baule chora buhari r chora buharile bau aamako ash garnuhudain❤❤
हार्दिक नमन आमा!🙏
यात्री सरको व्याक ग्राउन्डमा मूर्ती देखेर भंग भए मुर्तिहरु सिंगल वा केही नजोडीएको भए मन सान्त हुने रहेछ, जीवन जगतका वडो मनो रसिक बार्तालाभ भएको पवित्र स्थानमा सजाय दिएको जस्तो मूर्ति देख्दा मन ....
आमाको ज्ञानी कुराहरू घत लागो
सबै आमा एस्तैहोउन धॉनिआमा नमन🙏🙏🙏
दुःख र सुख त सवैको जीवनमा आउछ। त्यो भन्दा वाल्य अवस्थामा विवाह भएका करूण कथा भएका हुन्छन तर उहाको जीवनमा ध्यान गर्ने मौका पाउनु चाहिं अहो भाग्य हो।🙏🙏
Good aama❤❤❤ tapai ko kerala man khusi vyo
यो अति असल कार्यक्रम हो,जयहोस ।
उमेर ले म हजुर को नाती सरको हुंला। सारै ज्ञान का कुरा सिक्ने मैका मिलो आज।हजुर आमा बाट। आभारी छु।हजुर।god bless you ❤
आमा प्रती हार्दिक नमन । धेरै श्रद्धा छ हजुर प्रति ।
आमा को आत्मा को बृतान्त सार्है मन छोयो❤❤❤
येक्दम रोचक ।